Enepalitv.com’s eBlog
eNepaliTV.com

Home News/eBlog Nepali Flim Music Videos TV Channels TV Show Models Album Net Free Free Script Chat  

July 20, 2008

नयां राजनीतिको सवालमा के भन्छन एमाले नेता केपी शर्मा ओली हेरौ ।

Filed under: "वहश" साप्ताहिक कार्य — webmaster @ 5:03 am

हामी माओवादी भन्दा हरेक कुरामा अनुभवी तथा क्षमता छ भन्दै फट्याईको राजनीति गरेको छ यो भनाई हो एमाले नेता केपी ओलीको हेरौ अन्तर्वार्ता ।

• • •
 

June 29, 2008

खिमलाल देवकोटा, मिनेन्द्र रिजाल र प्रदीप ज्ञवालीसंग-29.06.08

Filed under: मनोरंजनात्मक समाचार — webmaster @ 11:37 am

• • •
 

March 30, 2008

२४ सै घण्टा प्रत्यक्ष टेलिभिजन हेर्नहोला । सगरमाथा टेलिभिजन

Filed under: नेपाली समाचार + भिडिय — webmaster @ 4:12 pm

• • •
 

अचेल का मान्छे हरु !

Filed under: साहित्य/विविध — jbks2007 @ 10:38 am

अचेल का मान्छे हरु !

 

सग्लै आँखा ,कान र मुख हरु ,
सबै प्राकृतिक छन,
सबै सद्धे नै छन, देखिन्छन
लाग्छ केही दोश छैन ,
निश्चल , निशकलङ्क अनी निर्दोश,
,
तर दु:खको कुरा,
आजकल ,मान्छे हरु
न देख्न सक्छन ,
न सुन्न सक्छन ,
नत केही बोल्न सक्छन ।
,
मानिस का सबै भन्दा सम्बेदनशील अङगहरु ,
लाग्छ,
मान्छे को लागि
उपयोग हिन छन् ,

अनि
त्येसैले होला ।।।
उ प्राय जसो भाव सुन्य र
सम्बेदन हिन छन्।
येक्ला येक्लै छन् ।

समय आउनेछ ,
जब मानिस
बिना आँखा ,कान र मुख को जन्मने छन ,
र , एउटा प्रोग्राम को परिधी मै रहेर ,
रोबोट को जिन्दगी बाँच्ने छन ,
,
त्यस पछी ,
नयाँ प्रश्न थपिने छ ,
के ? मानिस सामाजिक प्राणी हो ?

,
अनी कुनै समय मा ,
मानिस र रोबोट बिच इर्स्या र अबिश्वास बढ्नेछ ,
र जातिय युद्द हुनेछ ,
अन्तमा,
जित रोबोट हरुको हुनेछ ,
मानव हरु युद्द बन्दी हुनेछन ,
तर ,
रोबोट हरुले गल्ती गर्ने छन, र भन्ने छन ,
ए मानव हरु हो,
तिमी हरुले आम् माफि पाउने छौ ,
तर दुई शर्त मा ,
मानवता न भुल्ने अनी सामाजिक बन्ने शर्त मा

जे बि शेर्पा
बेल्जियम

• • •
 

March 10, 2008

साप्ताहिक वहस मार्च ८ तारिख २००८ ।

Filed under: "वहश" साप्ताहिक कार्य — webmaster @ 1:41 am

यस वहसमा नेपाली काग्रेसका नरहरि अार्चाय  , इश्वर पोखरेल , देवेन्द्र पैाडेल सुनिलसंग  इन्द्र लोहनीको वहस ।।।।

• • •
 

March 7, 2008

राती ८ वजे कान्तिपुर टेलिभिजनवाट प्रशारण भएको नेपाली समाचार 6 March 2008

Filed under: मनोरंजनात्मक समाचार — webmaster @ 1:26 am

 राती ८ वजे कान्तिपुर टेलिभिजनवाट प्रशारण भएको नेपाली समाचार 6 March 2008  हेर्नलाइ यहाँ थिच्नुहोला ।

• • •
 

March 3, 2008

फायरसाइड (Fireside) राजनैतिक दलका व्यापारी उम्मेदवार हरूसंग भूषण दाहालको वार्तालाप

Filed under: "वहश" साप्ताहिक कार्य — webmaster @ 3:39 pm

फायरसाइड (Fireside) राजनैतिक दलका व्यापारी उम्मेदवार हरूसंग भूषण दाहालको वार्तालाप

काग्रेसका तर्फवाट उम्मेदवारी पाएका दीवाकर गोल्छा  र एमाललेका व्यापारी उम्मेदवार विनोद चैाधरी संग समसामयिक विषयवस्तुमा गरिएको कुराकानी ।

• • •
 

२० फागुन राती ८ वजेको कान्तिपुर समाचार

Filed under: नेपाली समाचार + भिडिय — webmaster @ 10:34 am

२० फागुन  राती ८ वजेको कान्तिपुर समाचार  हेर्नलाइ यहाँ किल्क ।

मुख्य समाचाहरू

रामेछापको वेथानमा हेलिकप्टर दुर्धटना

काग्रेस लगायत राप्रपाका ७ सांसदहरू मधेशी जनअधिकार .फोरममा प्रवेश ।

इत्यादि ।

• • •
 

३ मार्च २००८ अर्थात २० फागुन २०६४ समाचार

Filed under: नेपाली समाचार + भिडिय — webmaster @ 1:07 am

 ३ मार्च  २००८  अर्थात  २० फागुन   २०६४को कान्तिपुर टेलिभिजनको विहान ११ वजेको  समाचार  हेर्नलाइ यहाँ थिच्नुहोला ।

• • •
 

March 2, 2008

मार्च २ तारिखमा प्रशारित भएको समाचार Falgun 19 2064

Filed under: नेपाली समाचार + भिडिय — webmaster @ 4:55 am

मार्च २ तारिखमा प्रशारित भएको समाचार हेर्न यहां थिच्नुहोला ।

• • •
 
Next Page »